भारत र पाकिस्तानमध्ये हतियार र सैन्य शक्तिमा को शक्तिशाली
काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ । पहलगाम हमलाको १५ दिनपछि भारतले गएराति पाकिस्तानमा एयर स्ट्राइक गरेसँगै यी दुई आणविक शक्ति सम्पन्न मुलुक युद्धको नजिक उभिएका छन् । यसअघि भारतले दुई देशबीचको सिन्धु जलसन्धि निलम्बन गर्ने, सीमा क्रसिङ बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्नेलगायतका धेरै निर्णयहरू गरिसकेको छ ।…
सम्पत्ती न्यूज
२४ बैशाख २०८२, बुधबार