दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुल्ला
दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुल्ला काठमाडौं-आजदेखि उपत्यकाबाट दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुलेको छ। सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले जानकारी दिएका छन् । बसको अग्रिम टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट लिनेहरूको भिड बढेको छ। टिकट लिन गोङ्गबुस्थित नयाँ…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार