पाँचदलीय गठबन्धन देसभरी मोर्चाको रुपमा अगाडि बढ्ने नेता नेपालको उद्घोष
पाँचदलीय गठबन्धन देसभरी मोर्चाको रुपमा अगाडि बढ्ने नेता नेपालको उद्घोष काठमाडौं-अहिलेको पाँचदलीय गठबन्धन जिल्ला जिल्लामा निर्माण हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । देशव्यापी संगठन बिस्तारमा रहेका नेता नेपालले शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले दृत गतीमा देसभरी पाँच दलिय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए । नेपालले मकवानपुर जिल्लामा…
सम्पत्ती न्यूज
९ आश्विन २०७८, शनिबार