नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि सामान्य बढ्यो
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.९१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७३९ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो । यस दिन ३१४ स्टकको ९९ हजार ५८५ पटकको कारोबारमा १० अर्ब ४३…
सम्पत्ती न्यूज
६ फाल्गुन २०८१, मंगलवार