अमेरिकाविरुद्ध आशिफ शेखको अर्धशतक
काठमाडौं । संयुक्त राज्य अमेरिका (यूएसए) विरुद्ध नेपालका आशिफ शेखले अर्धशतक पुरा गरेका छन् । अमेरिकामा चलिरहेको टी–२० खेलमा शेखले ३८ बलमा ५० रन बनाएर अर्धशतक पुरा गरेका हुन् । उनले ५ चाैका र दुई छक्का प्रहार गरे । शेख अघिल्लाे बलमा जसदिप सिहको सिकार बने । पहिलो विकेटको रुपमा नेपालका अनिल शाह १३ रन बनाएर आउट भए । अमेरिकाले…
सम्पत्ती न्यूज
५ कार्तिक २०८१, सोमबार