सरकार सय दिन नै भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित : प्रचण्ड
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। आज बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशङ्का गरेका थियौँ, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’– अध्यक्ष प्रचण्डले भने…
सम्पत्ती न्यूज
७ कार्तिक २०८१, बुधबार