रानी विराटनगरले लक्ष्यको ५७.१३ प्रतिशत मात्रै राजस्व संकलन गर्यो
काठमाडौं। एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६÷७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मात्र यो मात्र ५७.१३ प्रतिशत हो । अर्थात, २१ अर्ब २८ करोड २६ लाख १७ हजार रुपैयाँले कम हो।…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार