बेरुत विस्फोटन, ३ लाख मानिस विस्थापित
काठमाडौँ । लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै ३ लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले विस्थापित हुनु परेको अधिकारीहरुले जनाएका छन्। स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण संकलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताए । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो ।…
सम्पत्ती न्यूज
२२ श्रावण २०७७, बिहीबार