कामपाले कक्षा ११ र १२ का विद्यार्थीका लागि खुलायो अनलाइन छात्रवृत्ति
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आज (असार १८) देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। महानगरपालिकाको वेवसाइट वा यसमार्फत आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ । महानगरले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने…
सम्पत्ती न्यूज
१८ असार २०८२, बुधबार