एन्टीजेन विधिबाट सांसदहरुको कोरोना परीक्षण
एन्टीजेन विधिबाट सांसदहरुको कोरोना परीक्षण काठमाडौं-आज दुवै सदनका सबै सांसदहरुको कोरोना परीक्षण गरिँदैछ । संघीय संसदको अधिवेशन सुरु हुनु अघि सबै सांसदहरुको कोरोना परीक्षण गरिएको हो । सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको संसद सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि संसद् भवन पुगेर कोरोना परीक्षण गराएका छन् । सोमबार बिहान ११ बजेदेखि शुरु…
सम्पत्ती न्यूज
२७ मंसिर २०७८, सोमबार