काठमाडौँ र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरुद्ध हुने (सुचनासहित)
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। टेकु सबस्टेशन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन…
सम्पत्ती न्यूज
२८ भाद्र २०८०, बिहीबार