बालेनलाई काठमाडौंका सहायक सिडिओले के गरे ठाडाे प्रश्न ?(प्रेस विज्ञप्तिसहित)
काठमाडौँ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवक्ता खड्ग बहादुर श्रेष्ठले सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतबाटै भएको उल्ल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बबरमहललाई आज एक प्रेश विज्ञप्ति जारि गरेका छन् । देशको राजधानीको महानगरलाई संसारभर महत्वपूर्ण महानगरको रुपमा लिइन्छ । विकसित देशको अभ्यास हेर्ने हो भने राजधानी भएको महानगरको…
सम्पत्ती न्यूज
१८ भाद्र २०८०, सोमबार