‘मैलै १७ हजार मान्छे मारेको हो र ?’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्ने भनेर दिएको चेतावनीको जवाफ फर्काएका छन् । प्रचण्डले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुने अभिव्यक्ति दिएपछि ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताएका हुन् । शनिबार क्याप्टेन रामेश्वर थापाको ‘इन्ट द फायर’ को पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले…
सम्पत्ती न्यूज
१५ भाद्र २०८१, शनिबार