राष्ट्रियसभा निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु हुने, के–के गर्न पाइँदैन ?
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मध्यरातीदेखि चुनाव प्रसार/ प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ। राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि मतदान हुन…
सम्पत्ती न्यूज
८ माघ २०८०, सोमबार