image

काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प, प्रशाकीय अधिकृत नपठाएकोमा सांसद शाहीको आक्रोश

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केपी ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौं महानगरपालिकालाई बन्धक बनाएको बताएका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकामा आर्थिक क्रियाकलाप ठप्प भएका छन् । महानगरसँगको विवादका कारण कार्यकारी अधिकृत बिदामा बसेका कारण शिक्षक, कामदार लगायत महानगरका कर्मचारीहरूको तलब समेत रोकिएको छ । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत…

सम्पत्ती न्यूज
१३ फाल्गुन २०८१, मंगलवार