शिक्षा क्षेत्रको धज्जी उडाईयो : राहत शिक्षक दुईवटा विद्यालयको प्रधानाध्यापक !
काठमाडौं । रौतहटको दुई विद्यालयले एकै जना प्रधानाध्यापक राखेको खुलासा भएको छ । रौतहटको फतुवा नगरपालिकाको दुई वटा विद्यालयको जिम्मा एक राहत शिक्षकलाई दिएर शिक्षा क्षेत्रको धज्जी उडाइएको छ । विद्यालयलेसमेत यस्तो चरम लापरवाही गरेपछि यहाँका सरोकारवालहरु पनि आश्चर्यमा परेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले आर्थिक चलखेलका आधारमा स्थायी शिक्षक हुँदा हुँदै पनि राहत शिक्षक सुबोध यादवलाई…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार