आँफैले आफ्नो घाँटीमा गोली चलाउदा नेपाली सेनाको मृत्यु
काठमाडौं । नेपाली सेनाका एक जवानले आँफैले आफ्नो घाटीमा गोली चलाउदा मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख…
सम्पत्ती न्यूज
१९ श्रावण २०८१, शनिबार