गृहका ५ सहसचिवको सरुवा,अध्यागमन विभागको महानिर्देशकमा तिवारी
काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा गरिएको छ। गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गरेको छ । विभागका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी विभागको महानिर्देशकमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई पठाएको छ । गृह मन्त्रालयले अध्यागमन विभाग कालिकास्थानमा रामचन्द्र तिवारी र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरहरि घिमिरेलाई पठाएको…
सम्पत्ती न्यूज
३१ असार २०८२, मंगलवार