सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीबाट एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी प्रदेश सभा सदस्यहरु बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि…
सम्पत्ती न्यूज
२० श्रावण २०८१, आईतवार