दहि चिउरा खाएर असार १५ र धान दिवस मनाईदै
काठमाडौं । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस मंगलबार खेतमा काम गरि दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य…
सम्पत्ती न्यूज
१६ असार २०८१, शनिबार