प्रधानमन्त्री कार्कीले आज सबै राजनीतिक दलसँग छलफल गर्नुहुँदै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे आगामी फागनु २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा प्रधानमन्त्रीले १ सय २३ पार्टीका प्रतिनिधिहरूलाई बोलाइएको छ । फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न…
सम्पत्ती न्यूज
४ मंसिर २०८२, बुधबार