न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । न्याय सेवा आयोगले सहसचिव र उपसचिवको सरुवा गरेको छ । आयोगले १७ सहसचिव र १३ उपसचिवको सरुवा गरेको हो । आयोगको बुधबार बसेको बैठकले न्याय समूह, सरकारी वकिल समूहका सहसचिव र उपसचिवको सरुवा गरेको हो ।
सम्पत्ती न्यूज
१९ भाद्र २०८२, बिहीबार