सोमबार दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकरममा पनि गिरावट
काठमाडौं । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । साेमबार नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो । आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार…
सम्पत्ती न्यूज
१३ असार २०७९, सोमबार