२४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई घुससहित नियन्त्रणमा लिएका छ । आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य, नायब सुब्बा दिपकप्रसाद अधिकारी, कार्यालय सहयोगी टिकाराम राउतलाई घुस रकमसहित मंगलबार नियन्त्रणमा लिएको छ । आयोगले २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिँदै थप अनुसन्धान गरिरहेको जनाएको छ…
सम्पत्ती न्यूज
३१ असार २०८२, मंगलवार