प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो…
सम्पत्ती न्यूज
१९ भाद्र २०८२, बिहीबार