अध्यक्ष नेपालको इन्टिजेन परीक्षण
अध्यक्ष नेपालको इन्टिजेन परीक्षण काठमाडौँ- भोलि मङ्गलबारदेखि सुरु हुने संघीय संसद् अधिवेशनको पूर्वसन्ध्यामा सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय संसद भवन नयाँबानेश्वरमा कोभिड–१९ को इन्टिजेन परीक्षण गर्नुभएको छ । संघीय संसदको अधिवेशन सुरु हुनु अघि सबै सांसदहरुको कोरोना परीक्षण गरिएको हो । सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको संसद सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका…
सम्पत्ती न्यूज
२७ मंसिर २०७८, सोमबार