सहकारी ठगीमा संसदीय समितिको कार्यादेश टुंग्याउन बैठक बस्दै
काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक (बिहीबार) आज बस्दैछ । आज दिउँसो ३ बजे कार्यदलको बैठक बस्ने भएको छ । सहकारी संस्थाको रकम ठगीको विषयमा छानबिन गर्न गठनबारे संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८१, बिहीबार