यस्ता छन् दुर्गा प्रसाईँ समूहले सरकारसमक्ष राखेको २७ बुँदे मागमा
काठमाडौं । मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले सरकासमक्ष २७ बुँदे माग राखेको छ । आज गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले २७ बुँदे मागपत्र बुझाएका हुन् । मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनस्र्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८२, बुधबार