बहालवाला कर्मचारीको भन्सार एजेन्ट बन्ने सपना सपनामै सिमित
काठमाडौँ । बहालवाला कर्मचारीको भन्सार एजेन्ट बन्ने सपना सपनामै सिमित भएको छ । एजेन्टको परीक्षामा नाम निकालिसकेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने भएका छन् । बहालवाला कर्मचारीलाई पनि भन्सार एजेन्ट बन्न दिने मनसायसहित अर्थले मागेको रायमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विमतिपछि एजेन्टको परीक्षामा नाम निकालिसकेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने भएका हुन् । कर्मचारीले भन्सार एजेन्ट…
सम्पत्ती न्यूज
५ असार २०७९, आईतवार