नेप्सेमा सामान्य अंकाे गिरावटसंगै, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकले घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ।…
सम्पत्ती न्यूज
६ चैत्र २०८०, मंगलवार