चोरबाटोबाट सर्वोच्च अदालत छिरे जबरा काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच चोरबाटोबाट सर्वोच्च अदालत छिरेका छन् । उनी आइतबार नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै गर्दा बिहान १० बजेर ४४ मिनेटमा चोरबाटोबाट सर्वोच्च छिरेका हुन् । बार एसोसिएसनका वकिलहरूले उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरेका छन् । प्रधानन्यायाधीश जबराको…