मन्त्रीपरिषद्को बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्तिको विषयमा छलफल हुने
काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे नियममित बैठक बस्न लागेको हो । बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै शुक्रवार मात्रै अवकाशमा जान लागेकी मुख्य सचिव लीलादेवी गडतौलालाई धन्यवादसहित नयाँ मुख्य सचिव नियुक्तिको तयारीसमेत रहेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ । हालकी मुख्य सचिव गडतौला ५८…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार