नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रूपैयाँ घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक जनाल एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी कर्मचारी पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ…
सम्पत्ती न्यूज
२५ माघ २०८०, बिहीबार