न्यून चापीय प्रणालीको प्रवेश बर्षा र हिमपातको सम्भावना
न्यून चापीय प्रणालीको प्रवेश बर्षा र हिमपातको सम्भावना काठमाडौँ-मंगलवार राती देखि पश्चिमी न्यून चापीय मौसम प्रणाली नेपालमा प्रबेश गर्न लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त पश्चिमी न्यून चापीय मौसम प्रणालीको प्रभावले नेपालमा बुधबार देखि शनिबार सम्म सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा…
सम्पत्ती न्यूज
२० पुष २०७८, मंगलवार