ओलीले गरे प्रधानमन्त्रीका लागि दाबी पेश, आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी
काठमाडौं । नयाँ सरकार गठनका लागि दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर सितल निवास पुगेका छन् । सरकार गठनका लागि ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । सम्भवत आजै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको बुझिएको छ । यस्तो विपत्तिको बेला काम चलाउ सरकारले काम गर्न नसक्ने भन्दै आजै नयाँ प्रधानमन्त्री नियुक्त…
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार