असोज १ गतेदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने
यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्य हुँदै गएको र चाडपर्व नजिकिएकाले यात्रु र सरोकारवालाको सहजतालाई ध्यानमा राख्दै राजमार्ग सञ्चालन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार स्वीकृत सडक सुरक्षा…
सम्पत्ती न्यूज
३१ भाद्र २०८२, मंगलवार