सिडिओहरुले लिदै आएको पिए र भान्सेको सुबिधा कानुन बिपरित
काठमाडौं । कानुन कार्यान्वयन गर्ने निकायबाट कानुन बिपरितको सुबिधा लिइदै आएको बिगत देखिको गैरकानुनी सुबिधा त्यागेर आफनो कार्य सम्पाद्न अगाडि बढाउने हिम्मत कुन सिडिओले गर्लान । प्रश्न उठेको देखिन्छ ।जबकि निजामती सेवा ऎन २०४९ निजामती २०५० ले तोकेको वा मन्त्रीपरिषदले गरेको निर्णय अनुसारको सुबिधा मात्रै लिन पाइन्छ । तर दुबै ठाउँबाट कुनै निर्णय नै नभएको प्रजिअहरुले पिए र भान्सेको सुबिधा…
सम्पत्ती न्यूज
१७ भाद्र २०८२, मंगलवार