प्रदेश २ का कानून मन्त्री यादव र प्रदेशसभामा सदस्यमा कोरोना
काठमाडौँ। प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र १ जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री यादवले साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराएका थिए। उनको बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। उनले संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए, साथै उनले…
सम्पत्ती न्यूज
२२ श्रावण २०७७, बिहीबार