सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार बिहीबार घटेको छ । ३८.१० अंक घटेसँगै आज २७८१ मा बन्द भएको छ । सुरुवातमा केही उतारचढाव देखिँदै साढे १ बजेसम्म २८ सयमाथि नै रहेको बजार त्यसपछि थप घट्न पुग्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा ८ अर्ब ९…
सम्पत्ती न्यूज
१२ भाद्र २०८२, बिहीबार