image

कुलमानलाई हटाउने निर्णयको विरोधमा अनेरास्ववियूले जलाए ऊर्जामन्त्रीको पुत्ला

काठमाडौं । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएर विरोध प्रदर्शन गरेका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि रत्नपार्क क्षेत्र लगायतका…

सम्पत्ती न्यूज
११ चैत्र २०८१, मंगलवार