रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको छ । समिति सभापतिका लागि शुक्रबार हुन लागेको निर्वाचनमा कांग्रेसले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ । निर्वाचनको मिति तोकिएको सभापतिका लागि आज दिउँसो २ देखि ४…
सम्पत्ती न्यूज
१९ भाद्र २०८२, बिहीबार