नेप्से परिसूचक उच्च अंकले घट्यो
नेप्से परिसूचक उच्च अंकले घट्यो काठमाडौं-आइतबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । साताको पहिलो दिन नेप्से परिसूचक ८८.७० अंकले घटेर २३ सय ६१.७० को बिन्दुमा झरेको छ । नेप्से परिसूचक केही महिना अघि ३ हजार २ सय माथि पुगेको थियो । पछिल्लो मौद्रिक नीति समिक्षामा राष्ट्रबैकले शेयर धितो कर्जामा कडाई गरेसँगै शेयर बजार लगातार घटेको…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार