पौडेलले दिए शेखरलाई जितको शुभकामना
पौडेलले दिए शेखरलाई जितको शुभकामना काठमाडौँ–नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले आज बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन् । भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए। राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो…
सम्पत्ती न्यूज
२७ मंसिर २०७८, सोमबार