एमालेले गरेकाे कार्यक्रममा देखिएनन् ओली
काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । केन्द्रीय कार्यालय च्यासलमा आयाेजित कार्यक्रममा ओली अनुपस्थित भएका हुन् । महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । कार्यक्रममा ओली उपस्थित हुने वा नहुने भन्ने एमालेले कुनै जानकारी…
सम्पत्ती न्यूज
३ आश्विन २०८२, शुक्रबार