‘प्रहरीका उच्च पदस्थ अधिकारीहरुको बैंक खाता ‘चेक’ गर्ने, ट्राफिक १० बर्षसम्म एउटै अफिसमा बस्न नपाउने’
काठमाडौं । प्रहरीले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता ‘चेक’ गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरूको बैंक खाता चेक गरिने बताएका हुन् । उनले भने –‘ प्रहरीको काम र व्यवहारप्रति नागरिक स्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी…
सम्पत्ती न्यूज
१२ भाद्र २०८१, बुधबार