कोरोनाको खोप लगाउनेमा नेपाल सार्कमा चौथो
काठमाडौँ-कोरोनाको खोप लगाउनेमा नेपाल सार्कमा चौथो स्थानमा रहेको पाइएको छ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार