जनार्दन शर्माले १६ बुँदे माग राख्दै मागे प्रचण्डकाे राजीनामा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका छन् । उनले जेनजी आन्दोलनको संश्लेषण र आगामी बाटोबारे राखेको प्रस्तावमा अध्यक्षबाट प्रचण्डको राजीनामा माग भएको हो। पार्टीभित्र केही समयदेखि रूपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् । राजीनामासँगै राखेका शर्माका १६ बुँदा यस प्रकार छन् । १. जेन जी…
सम्पत्ती न्यूज
३१ भाद्र २०८२, मंगलवार