सुदुरपश्चिममा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । सुदुरपश्चिम प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परिक्षणबाट पुष्टि भएका १० जना मध्ये कैलाली धनगढी उपमहानगरपालिका बस्ने वर्ष २८ का १ जना महिला र वर्ष २ को १ जना बालिका, कैलाली टिकापुर…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०७७, बुधबार