काभा वुमन्स लिगः नेपालले भारतमाथि ऐतिहासिक जीत निकाल्यो
काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको काभा वुमन्स नेसन्स लिग भलिवलमा नेपालले भारतमाथि सानदार जीत निकालेको छ । आज भएको लिगमा खेलमा नेपालले भारतलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२–२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५–१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा…
सम्पत्ती न्यूज
१९ श्रावण २०८१, शनिबार