पाँच दलीय गठबन्धनको साझा संकल्प के-के छ ? (पूर्णपाठ)
काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ । मङ्गलबार सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै गठबन्धनले यस्तो दाबी गरेको हो । “अर्थतन्त्र सुधार, सुशासनदेखि नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने,” कार्यक्रम सार्वजनिक गर्दै लेखन समितिका संयोजक विष्णुप्रसाद पौडेलले भने । ‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा…
सम्पत्ती न्यूज
६ चैत्र २०८०, मंगलवार